Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आज काठमाडौँ र ललितपुरका यी क्षेत्रमा ८ घण्टा लोडसेडिङ

    आज काठमाडौँ र ललितपुरका यी क्षेत्रमा ८ घण्टा लोडसेडिङ

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 390
    SHARES

    काठमाडौं । आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत वितरण प्रभावित हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली आज आठ घण्टासम्म बन्द हुने भएको हो ।



    प्राधिकरणले हिजो नै सूचना निकालेर आज बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको थियो ।



    लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १ सय ३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार