Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • डोनाल्ड ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

    डोनाल्ड ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 837
    SHARES

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दामा अर्को वर्ष मात्रै सुनुवाइ सुरु हुने भएको छ ।

    यो मुद्दाको सुनुवाई सन् २०२४ को मे महिनामा हुने भएको छ ।



    अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले अर्को वर्ष मे २० तारिखदेखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिए । अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए ।

    तर ट्रम्पका प्रतिरक्षा वकिलहरूले अमेरिकामा अर्को वर्ष नोभेम्बरमा हुने राष्ट्रपति चुनावपछि मात्रै यो मुद्दा अगाडि बढाउन अनुरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार