Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 876
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँ निर्धारण गरिएको छ ।



    यता चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार