Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नाइजेरियाका पूर्व राष्ट्रपति गुडलक र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकबीच भेटवार्ता भएको छ ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षणमा गएका अध्यक्ष ओलीले गुडलकसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ । यस्तै आजै अध्यक्ष ओली कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण गरेका छन् ।

आइतबार भएको निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको टोलीले त्यहाँको कोर्क प्रावि मतदान केन्द्र, प्रिक रेसे प्रावि, क्रोपर प्राविमा पुगेर पर्यवेक्षण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077