Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

    कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 489
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्दैछ ।

    साउन २ गतेदेखि जारी बैठक आज पनि दिउँसो ३ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने बस्न लागेको हो । आजको बैठकमा पनि नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।



    यसअघि आइतबारको बैठकमा २५ जना नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।



    आइतबारको बैठकमा पार्टीका तर्फबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउँद, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेस गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार