Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृहमन्त्रीको राजीनामा होइन, संसदीय छानबिन समितिमात्रै मागेका हौँ : गगन थापा

    गृहमन्त्रीको राजीनामा होइन, संसदीय छानबिन समितिमात्रै मागेका हौँ : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 795
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।

    कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् आफूहरुले अहिले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग नगरेको स्पष्ट पार्दै संसदीय छानबिन समितिमात्रै माग गरेको बताएका हुन् ।



    उनले संसदीय छानबिन चारवटा कारणले आवश्यक रहेको बताए ।



    उनले यसअघि बनेका समितिका बारेमा पनि जानकारी गराउँदै भनेका छन्, “छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ ? हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन समिति बनाउन माग गरेका हौँ ।”

    उनले छानबिन समितिमा कांग्रेस, एमाले, रास्वपालगायत सबै दलका प्रतिनिधि रहने बताउँदै यसमा आपत्ति जनाउन नपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार