Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेस र राप्रपाका सांसदले गरे संसद बैठक अवरोध

    कांग्रेस र राप्रपाका सांसदले गरे संसद बैठक अवरोध

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 285
    SHARES

    काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी सांसदले संसद बैठक अवरोध गरेका छन्।

    सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधि सभाको बैठकको कारबाही प्रारम्भ गरेसँगै कांग्रेस, राप्रपा र लोसपाका सांसदले उठेर संसद बैठक अवरोध गरेका हुन्।



    सभामुख घिमिरेले आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेका निर्णय र सहमति पालना गर्न आग्रह गरेका थिए।



    तर, सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन्। सांसदले विरोध कायमै राखेपछि सभामुखले घिमिरेले १ देखि ७ नम्बरसम्मका कार्यसूची हटाएर बैठक सञ्चालन गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार