Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • केन्द्रीय समिति बैठकबीच लैनचौरमा शशांकको चियापान

    केन्द्रीय समिति बैठकबीच लैनचौरमा शशांकको चियापान

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 561
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन् ।

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकै बीचमा लैनचौरस्थित लैनचौर बैंक्युटमा कोइरालाकले चियापान कार्यक्रम गरेका हुन् ।



    चियापान कार्यक्रममा केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको छ ।



    चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए ।

    कार्यक्रममा शेखर कोइराला पनि ढिलो गरि पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार