Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीसँग चीनको प्रतिनिधि मण्डलको भेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबीच भेटवार्ता गरेको छ ।

अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान च्या च्युन नेतृत्वको टोलीबीच सोमबार एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेको हो ।

आइतबार नेपाल आइपुगेको चिनियाँ टोलीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल,

कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरेलगायतसँग भेटवार्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077