Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेन्डा

    कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 384
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

    केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।



    मंगलबार यस विषयमा छलफल भए पनि बैठकले अन्तिम टुंगो लगाउन सकेको थिएन ।



    आज बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णयमा अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ । उक्त निष्कर्ष अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार