Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसी राष्ट्रपति पुटिनको घोषणा – ६ वटा देशमा ५० हजार मेट्रिक टनसम्म निःशुल्क अन्न पठाउँछु

    रुसी राष्ट्रपति पुटिनको घोषणा – ६ वटा देशमा ५० हजार मेट्रिक टनसम्म निःशुल्क अन्न पठाउँछु

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने घोषणा गरेका छन् ।

    राजधानी सेन्ट पिटर्सबर्गमा भएको रुस–अफ्रिका शिखर सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पुटिनले यस्तो घोषणा गरेका हुन् ।



    उनले छ वटा अफ्रिकी देशमा ५० हजार मेट्रिक टनसम्म अन्न सित्तैमा पठाउने घोषणा गरे ।



    छिटै नै बुर्किना फासो, जिम्बावे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियामा २५ देखि ५० हजार टनसम्म निःशुल्क अन्न सहयोग गर्ने पुटिनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार