Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक

    खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 408
    SHARES

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो ।



    सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको हो ।



    सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार