Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार, मोहमद समिम र चन्दन सिंह मन्त्री नियुक्त

जनकपुरधाम । मधेस प्रदेशमा सोमबार पाँचौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नेपाली काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।

भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077