Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अधिवक्ता पाण्डेलाई पक्राउको माग गर्दै टेकुमा प्रदर्शन, १० जना पक्राउ

    अधिवक्ता पाण्डेलाई पक्राउको माग गर्दै टेकुमा प्रदर्शन, १० जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 795
    SHARES

    काठमाडौं । अधिवक्ता भगवती पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी दायरमा ल्याउन माग गर्दै प्रदर्शन भएको छ।

    पक्राउ पुर्जी जारी भएपनि पक्राउ नगरेको भन्दै तामाङ र मगर समुदायका व्यक्तिहरूले काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा प्रर्दशन गरेका हुन् ।



    प्रदर्शनका क्रममा १० जना बढि पक्राउ परेका छन्। सहकर्मी पक्राउ परेपछि उनीहरू झन् आक्रोशित बनेका थिए।



    भीड तितरवितर पार्न प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेको थियो।

    एक टेलिभिजन अन्तर्वाताका क्रममा अधिवक्ता पाण्डेले तामाङ,मगरलगायत समुदायमा दाजुबिहीनबीच विवाह हुनेर जसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार