Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रियादमा रहेको नेपाल एयरलाइन्सको कार्यालय बन्द

काठमाडौं । साउदी अरेबियाको रियादमा रहेको नेपाल एयरलाइन्सको कार्यालय बन्द भएको छ।

रियाद-काठमाडौं, काठमाडौं-रियाद सिधा उडान भर्दै आएको एयरलाइन्सले कार्यालय बन्द गरेको हो।

रियादबाट उडान सेडुलमा निरन्तरता, रियाद एयरर्पोटमा देखिएको सलट कन्भरमेसन समस्याका कारण केही समय रियादबाट उडान नहुने भएको छ।

त्यहाँ कार्यालय बन्द गरेर दमाममा शहर खोलिएको छ। अब त्यहाँबाट दमाम-काठमाडौं सिधा उडान हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077