Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलद्वारा चार देशका लागि राजदूत नियुक्त

    राष्ट्रपति पौडेलद्वारा चार देशका लागि राजदूत नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 831
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले लोकबहादुर थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया र ब्राजिलका लागि र राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।



    राष्ट्रपति कार्यालयका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूतरस्थायी प्रतिनिधि पदमा थापा नियुक्त भएका छन् ।



    राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार