Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन

काठमाडौं । स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन भएको छ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा मापन भएको हो ।

स्याङ्जामा २४ घन्टामा १५७ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको बन्दीपुरमा १४४ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो र राति पनि गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077