Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

    बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 843
    SHARES

    संकेतिक तस्विर

    बारा । बारामा ९० वर्षीय बुबा आइतसिंह घलानको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १६ टांगियाका ६० वर्षीय दिलबहादुर घलान रहेका छन् ।



    घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।



    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार