Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलात्कारका फरार आरोपित पक्राउ

    बलात्कारका फरार आरोपित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1K
    SHARES

    रौतहट । रौतहटमा बलात्कारको आरोपमा फरार एकजना पक्राउ परेका छन् ।

    चार महिनाअघि गाउँकै महिलालाई बलात्कार गरेको आरोप लागेका रंजीत साह तेलीलाई राजपुर नगरपालिका–५ स्थित राजपुर फरहदवा टोलबाट प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई उनकै होटेलबाट सोमबार साँझ पक्राउ गरिएको छ । पक्राउ परेका तेलीलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ ।



    बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि उनी फरार रहेका थिए । उनीमाथि रौतहट प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार