Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विशेष कार्यक्रम गरेर आज वर्तमान अर्थतन्त्रबारे धारणा सार्वजनिक गर्दै ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वर्तमान अर्थतन्त्रको अवस्थाबारे धारणा सार्वजनिक गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विशेष कार्यक्रम आयोजना गरेर अर्थतन्त्रबारे आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रबारे छलफल कार्यक्रम गर्नेछ ।

सो छलफलमा पार्टी अध्यक्ष, एमालेका पूर्वअर्थमन्त्री, अर्थविद्‌हरुले अर्थतन्त्रको अवस्थाबारे जानाकारी गराउने तथा समस्याहरु औँल्याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077