Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • २० अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, १ अर्ब ६७ करोडको कारोबार

    २० अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, १ अर्ब ६७ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 438
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से २०.३१अंकले घटेको छ ।

    अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो ।



    यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



    अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार