Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १५ वर्षीय बालिकामाथि ९ जनाले गरे सामूहिक बलात्कार, तीन जना पक्राउ

    १५ वर्षीय बालिकामाथि ९ जनाले गरे सामूहिक बलात्कार, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 621
    SHARES

    संकेतिक तस्विर

    डोल्पा । डोल्पामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    १५ वर्षीय बालिकामाथि ९ जनाविरुद्ध सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।



    जसमध्ये पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा एक जनालाई मुगुबाट र दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

    फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार