Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बोल्न नसक्ने युवती बलात्कृत, ५३ वर्षीय विश्वकर्मा पक्राउ

    बोल्न नसक्ने युवती बलात्कृत, ५३ वर्षीय विश्वकर्मा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 795
    SHARES

    बर्दिया । बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन् ।



    गत असार १२ गते रातको समयमा विश्वकर्माले २४ वर्षीया युवतीलाई आफ्नै घरमा ल्याई जवरजस्ती करणी गरेको आरोप छ ।



    ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । उनीमाथि जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार