Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आरजु राणाले राखिन् देउवा निवास धनगढीमा विरुडा

कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित देउवा निवासमा आजबाट बिधिवत रुपमा गौरा पर्व सुरु गरिएको छ ।

प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डाक्टर आरजु राणा देउवाले आज शुभ साईतमा गौरा पर्वको सुरुवात गरेकी हुन् ।

उनले आफ्नै निवासमा विरुडा भिजायर औपचारीक रुपमै गौरा सुरु गरेकी हुन् । त्यस अबसरमा यस क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।

केही बर्ष यता धनगढी स्थित देउवा निवासमा हरेक बर्ष धुमधामका साथ गौरा पर्व मनाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077