Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्रका ८४ इन्सपेक्टर र ५६ डीएसपी बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका ८४ जना इन्सपेक्टर र ५६ जना डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

डीएसपी र एसपीका लागि उनीहरुको बढुवा सिफारिस भएको हो ।

गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077