Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

    अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 381
    SHARES

    काठमाडौं । मेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग नेपालका लागि अमेरिकाका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् ।

    भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।



    होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुन् । उनले अमेरिकामा रहेका नेपालीलाई टेम्प्रोरेरी प्रोक्टेक्डेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका छन् ।



    मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार