Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्षेत्रीय द्वन्द सिर्जना गर्ने चीनको चाहना छैन : राष्ट्रपति सी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले कसैमाथि बर्चश्व जमाउने चीनको डीएनए नरहेको दाबी गरेका छन् ।

दक्षिण अफ्रिकाको जोहनेसवर्गमा आयोतिज ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मलित ब्रिक्स राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो दाबी गरेका हुन् ।

उनले शक्तिको होडमा उत्रने वा क्षेत्रीय द्वन्द सिर्जना गर्ने चीनको चाहना नभएको स्पष्ट पारे ।

चीन इतिहासको पक्षमा बलियो गरी उभिने र सर्वजन हितायको सिद्धान्तमा चल्ने पनि प्रष्ट पारे । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077