Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

    अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । तीन खेलको एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ ।

    श्रीलंकाको हम्बानटोटामा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो । यो पाकिस्तानको दोस्रो जित हो ।



    जितसँगै पाकिस्तानले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ३०० रन बनाएको थियो।



    ३ सय १ रनको लक्ष्य पाएको पाकिस्तानले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार