Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विद्युत प्राधिकरणको बनस्थली कार्यालयको आगलागी एक घण्टापछि निभाइयो

    विद्युत प्राधिकरणको बनस्थली कार्यालयको आगलागी एक घण्टापछि निभाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ ।

    आज बिहान कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।



    काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको बताइएको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।



    आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन भने विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार