Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने गठबन्धनमा सहमति

    संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने गठबन्धनमा सहमति

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 945
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ ।

    राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङका अनुसार एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने सहमति भएको हो ।



    समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ ।



    सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार