Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीमा गठबन्धनलाई सघाउने सर्तमा राप्रपालाई दिइयो विकास समितिको सभापति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा गठबन्धनलाई सहयोग गर्ने भएको छ ।

कोशीमा सरकार बनाउन र टिकाउन हम्मेहम्मे परिरहेको गठबन्धनलाई साथ दिने सर्तमा राप्रपाले पूर्वाधार विकास समितिको सभापति पाएको हो ।

यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको थियो। माओवादीबाट उक्त समितिको सभापतिमा सापकोटा उम्मेदवार बन्ने तय भएको थियो।

राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077