Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

म कृषकको छोरी हुँ, त्यसैले कृषि समिति रोजेँ : आरजु राणा

काठमाडौं । नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले आफू कृषकको छोरी भएका कारणले कृषि समितिको सभापति रोजेको बताएकी छन् ।

आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसदसमेत रहेकी आरजुले यस्तो बताएकी हुन् ।

समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जबाफदेही बनाउने निकाय भएको उनले बताइन् ।

उनले भनिन्,'म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077