Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपालसँग खेल्ने पाकिस्तानको ‘प्लेइङ–११’ सार्वजनिक, को-को परे ?

    नेपालसँग खेल्ने पाकिस्तानको ‘प्लेइङ–११’ सार्वजनिक, को-को परे ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । एसिया कपमा नेपालविरुद्धको उद्घाटन खेलका लागि पाकिस्तानको ‘प्लेइङ–११’ सार्वजनिक भएको छ ।

    पाकिस्तानी क्रिकेट बोर्डले बुधबार दिउँसोदेखि सुरु हुने खेलका लागि मंगलबार राति नै बाबर आजमको कप्तानीमा प्लेइङ–११ सार्वजनिक गरेको हो ।



    पाकिस्तानी टिमको कप्तानी आजमले गर्दा उपकप्तानमा सदाब खान छन् । पाकिस्तानी टिमको बलिङ अट्याकमा नसिम साह, साहिनसाह अफ्रिदी र ह्यारिस रौफले स्थान बनाएका छन् ।



    पाकिस्तानको मुल्तानमा हुने नेपाल र पाकिस्तानबीचको खेल भोलि दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

    यस्तो छ पाकिस्तानी टिम :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार