Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एसिया कप : नेपालविरुद्ध इफ्खिरले पनि हाने शतक

    एसिया कप : नेपालविरुद्ध इफ्खिरले पनि हाने शतक

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका इफ्तिखर अहमेदले पनि नेपालविरुद्ध शतक हानेका छन् ।

    मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट छैटौँ क्रममा आएका इफ्खिरले ६७ बलमा १० चौका र चार छक्कासहित शतक रन पूरा गरेका हुन् ।



    एकदिववसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इफ्तिखरको यो पहिलो शतक हो । यस्तै यसअघि कप्तान बाबर आजमले शतक हानेका थिए ।



    बाबर आजमले १०९ बलमा १० चौकाको सहयोगर्मा शतक पूरा गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार