Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र लिङ्देन भन्छन् - देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार भयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको दैनिकीप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् ।

शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए ।

देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077