Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई चौथो विकेटको क्षति, कप्तान रोहित ५ रनमै आउट

काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालको चौथो विकेट क्षति भएको छ।

कप्तान रोहित पौडेल र कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका हुन् ।

जडेजाले रोहितलाई भारतीय कप्तान रोहित शर्माद्वारा क्याच गराएका हुन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।

यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो ।

आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् । नेपालले २१.३ ओभरमा चार विकेट गुमाएर  १००  रन बनाएको छ ।

भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

यसक्रममा आशिफ शेखले ४४, कुशल भुर्तेलले ३८, भीम सार्कीले ७ र रोहित पौडेलले ५ र कुशल मल्लले २ रनको योगदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077