Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले गुमायो पाँचौं विकेट, ५८ रन बनाउँदै आसिफ आउट

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा नेपालले आफ्नो पाँचौं विकेट गुमाएको छ ।

पाँचौं विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख पेभेलियन फर्किएका हुन् ।

आसिफ ५८ रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनले ९७ बलको सामना गरी आठ चौका प्रहार गरे ।

उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई विराट कोहलीद्वारा क्याच गराएका हुन् ।

आसिफ शेख एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077