Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले लुम्बिनीमा आज मतदान हुँदै

    एमाले लुम्बिनीमा आज मतदान हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 957
    SHARES

    काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैछ । आज बिहान ८ बजेबाट मतदान सुरू हुने भएको हो ।

    हिजै रातिबाट मतदान हुने भनिए पनि प्राविधिक तयारी नपुगेपछि मंगलबार बिहानलाई सरेको थियो।



    एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।



    उनीहरू समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएको बताइएको छ।

    ५ पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ। सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध भइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार