Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

    पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।

    बलुचिस्तान प्रान्तको बन्दरगाह शहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको हो ।



    सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।



    इन्जिनमा आगो लागेर पुच्छर खसेको सेनाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार