Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले लुम्बिनी अध्यक्षमा रिजालको अग्रता कायमै, पछ्याउँदै कँडेल

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा हरि रिजालले अग्रता कायमै राखेका छन् ।

तीनसय मत गणना हुँदा रिजालले १५९ मत ल्याएका हुन् ।

उनलाई पछ्यारहेका राधकृष्ण कँडेलले १३९ मत पाएका छन् । उनी २० मतले पछाडि छन् ।

१ हजार ४ मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077