Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाकिस्तान–अफगानिस्तान सीमामा गोली हानाहान, तोरखाम नाका बन्द

    पाकिस्तान–अफगानिस्तान सीमामा गोली हानाहान, तोरखाम नाका बन्द

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पाकिस्तान र अफगानिस्तानको सीमामा गोली हानाहान भएको छ । तोरखाम नाकामा गोली चलेको आवाज सुनिएपछि मानिसहरु भागेका हुन् ।

    समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै उक्त समाचार दिएको हो।



    गोली हानाहान भएपछि तोरखाम नाका बन्द गरिएको समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।



    यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले नाम नछाप्ने सर्तमा तालिवान र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको तर कसैको मृत्यु नभएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार