Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संघीय शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

    संघीय शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 741
    SHARES

    काठमाडौं । सरकारले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।



    संघीय शिक्षा ऐनबारे यसअघि मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो । तर, त्यसबारे विवाद भएपछि सरकारले सच्याएर पुनः पारित गरेको बताइएको छ ।



    यस्तै बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार