Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चीनको छोङछिङ थ्रि ग्रर्जेज कलेज र मदन भण्डारी फाउन्डेसनबीच ५ बुँदे सहमति

    चीनको छोङछिङ थ्रि ग्रर्जेज कलेज र मदन भण्डारी फाउन्डेसनबीच ५ बुँदे सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 855
    SHARES

    काडमाढनैं । चीनको ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास र सिपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

    शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने ५ बुँदे सम्झौता भएको हो ।



    सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष समेत रहेकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गरेका हुन् ।



    सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुनः स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार