Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच नयाँ दिल्लीमा भेटवार्ता

    भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच नयाँ दिल्लीमा भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

    जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका अमेरिकी राष्ट्रपति बाइडेनसँग शुक्रबार साँझ मोदीले प्रधानमन्त्री कार्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।



    उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



    दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने उनीहरूले प्रतिवद्धता जनाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार