Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्छौँ : भारतीय प्रधानमन्त्री मोदी

    तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्छौँ : भारतीय प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 426
    SHARES

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग जारी सीमा विवादबारे मुख खोलेका छन् ।

    एक अन्तर्वार्तामा मोदीले तत्काल चीनसँग वार्ता गरेर सीमा विवाद समाधान गर्नुपर्ने बताएका हुन् ।



    ‘आफ्नो आपूर्ति श्रृंखला विस्तार गर्न चाहने देशहरूका लागि भारत स्वाभाविक विकल्प हो,’ अमेरिकी पत्रिका न्युजवीकलाई हालै दिएको अन्तर्वार्तामा उनले भने ।



    मोदीले चीन र भारतले वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीको मुद्दा जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार