Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मोदी सरकारको अन्तिम बजेट आज, पूर्ण बजेट चुनावपछि

    मोदी सरकारको अन्तिम बजेट आज, पूर्ण बजेट चुनावपछि

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 435
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ ।

    केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित आर्थिक वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट सार्वजनिक गर्न लागेकी हुन् ।



    पूर्ण बजेट भने लोकसभाको निर्वाचनपछि आउनेछ ।



    अन्तरिम बजेटबाट महंगी नियन्त्रण गर्दै ग्रामिण अर्थव्यवस्थालाई बढावा दिने सरकारको दाबी छ ।

    भारतमा यो वर्ष संसदीय चुनाव अर्थात् भारतको लोक सभा निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार