Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कतारमा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कतारमा

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 480
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएईको भ्रमण सकेर कतारको राजधानी दोहा पुगेका छन् ।

    उनलाई त्यहाँ भारतीय समुदायका मानिसहरूले स्वागत गरेका हुन् ।



    प्रधानमन्त्री मोदीले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग भेट गरिसकेका छन् ।



    केही दिनअघि कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय जलसेनाका पूर्वकर्मचारी रिहा गरेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको कतार भ्रमण भएको बताइएको छ ।

    भ्रमणका क्रममा मोदीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार