Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युएईमा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युएईमा

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 498
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा गएका छन् ।

    सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन उनी युएई गएका हुन् ।



    दुवै देशले प्रमुख व्यापार र यातायात मार्गमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।



    मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो युएई भ्रमण हो ।

    मंगलबार अबुधाबीमा भएको सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गरेका मोदीले आज त्यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    युएईमा झण्डै ३५ लाख भारतीय रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार