Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आगामी साता भुटान भ्रमणमा जाने भारतीय प्रधानमन्त्री मोदीको तयारी

    आगामी साता भुटान भ्रमणमा जाने भारतीय प्रधानमन्त्री मोदीको तयारी

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 465
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता भुटान भ्रमणमा जाने भएका छन् ।

    आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै उनी भुटान भ्रमण जाने तयारी गरेका हुन् ।



    भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ ।



    भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए ।

    पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भ्रमणको विस्तृत विवरण थप निर्णय भएपछि सार्वजनिक गरिने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार