Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : श्रीलंकाले बंगलादेशलाई दियो २५८ रनको लक्ष्य

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २५८ रनको लक्ष्य दिएको छ ।

कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।

सुपर फोरको पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077